-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।
-
रोल्पा पहिरो अपडेटः ५ जनाको मृत्यु, ८ जना बेपत्ता, २ जना घाइते बुटवल पठाइयो
रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत पर्ने कोटलबारामा पहिरोमा परी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८ जना अझै सम्पर्क विहीन छन् ।
-
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभाले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ माथिको विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
-
दलितको मौलिक हक कार्यान्वयन तथा विकासका लागि विधेयक तर्जुमा हुदैछः मन्त्री गौतम
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानुनी र नीतिगत प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।






















































