सुदुरपश्चिम
-
महाकालीमा पानीको बहाव घटेपछि नेपाल-भारत आवागमन सहज
महेन्द्रनगर। कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई…
Read More » -
पहिरो पन्छाएपछि सुदूरपश्चिमका प्रमुख राजमार्ग पुनः सञ्चालनमा
धनगढी। लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेका सुदूरपश्चिम प्रदेशका प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। पहिरो पन्छाएसँगै भीमदत्त राजमार्ग, पहलमानसिंह राजमार्ग, जयपृथ्वी राजमार्ग र…
Read More » -
दार्चुलाका किसानको गुनासो: ‘स्याउ लटरम्म फले, बिक्री नै हुँदैन’
दार्चुला। जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका…
Read More » -
पहिराेले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी। बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।…
Read More » -
कमजोर बन्दै न्यून चापीय प्रणाली
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको…
Read More » -
पहिरोबाट विद्यालयमा क्षति
बैतडी । बैतडीको मेलौली नगरपालिका–९ स्थित विशालपुर माविको ३ कोठे भवनमा पहिरोले क्षति पुर्याएको छ । आज आइतबार बिहान गएको पहिरोले विद्यालयको ३ कोठे भवनमा…
Read More » -
बाजुरामा ऐतिहासिक ‘अनन्ते पर्व’ शुरु
बाजुरा । सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र धार्मिक आस्थाको धरोहर मानिने ऐतिहासिक ‘अनन्ते मेला’ आइतबारदेखि बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा विधिवत् रूपमा सुरु भएको छ। परापूर्वकालदेखि…
Read More » -
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय १४ परिवारको सामान आज सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी…
Read More » -
बजार खोज्दै बाजुराका स्याउ
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ बजारको खोजीमा धनगढी पुर्याउन थालेका छन्। जिल्लाका स्वामीकार्तिक खापर, बूढीनन्दा, हिमाली र जगन्नाथ गाउँपालिकाका किसानले उत्पादन गरेको स्याउ…
Read More » -
मुक्त कमैया परिवारको पुनर्स्थापना प्राथमिकतामा : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैया परिवारको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आज धनगढीमा मुक्त कमैयाका प्रतिनिधि टोलीसँगको भेटमा मुख्यमन्त्री…
Read More »

