निर्वाचन विशेष
-
निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभएको छ ।
Read More » -
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाइ आगामी १२ र १३ गते हुने भएको छ ।
Read More » -
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती…
Read More » -
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि
जुम्ला। राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम…
Read More » -
गुणस्तरीय निर्वाचनको मानक स्थापित भएकोमा प्रधानमन्त्रीद्वारा प्रसन्नता व्यक्त
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय…
Read More » -
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
मोरङ, २८ फागुनः कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन…
Read More » -
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
बागलुङ। अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ। निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएका उहाँले आमनागरिकले…
Read More » -
के चाहन्छन् काठमाडौ –४ का मतदाता ?
काठमाडौँ। निर्वाचनबाट छानिने प्रतिनिधिले सम्बन्धित क्षेत्रको विकासमा जोड दिनुपर्ने अपेक्षा मतदाताहरूको हुने गर्दछ । काठमाडौँ क्षेत्र नम्बर-४ का मतदाताहरू पनि विकासका साथै सामाजिक समस्याहरूको समाधान…
Read More » -
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
अर्घाखाँची। एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना…
Read More » -
सुरक्षा टोलीद्वारा रौतहट–४ का मतदान स्थलमा स्थलगत निरीक्षण
रौतहट। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट निर्वाचन क्षेत्र न-४ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा…
Read More »

