बागमती
-
कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ। कामपाका अनुसार उल्लिखित…
Read More » -
मौलिक संस्कृति संरक्षणमा हेटौँडाका वडाहरू सक्रिय
मकवानपुर । नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा लोप हुँदै गएको परम्परागत संस्कृति जोगाउन मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका वडाहरू सक्रिय बनेका छन् । आधुनिकतासँगै हराउँदै…
Read More » -
पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग
काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति (रासस)…
Read More » -
विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल
रसुवा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ ।…
Read More » -
काठमाडौँबाट हराएका आमा– छोराको शव दोलखामा भेटियो
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित भागे खोला– तामाकोशी नदी किनारामा मङ्गलवार बिहान रुखको जरामा अड्किएको अवस्थामा भेटिएको आमा– छोराको शव भेटिएको…
Read More » -
कराँते रेफ्री सेमिनार–२०८३ सम्पन्न
काठमाडौँ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते सङ्घले सोमवार काठमाडौँमा दशौं राष्ट्रिय क्योकुशिन–सेईसिन(फुलकन्ट्याक्ट) कराँते रेफ्री सेमिनार–२०८३ सम्पन्न गरेको छ । सो अवसरमा दशैको शुभकामना आदान–…
Read More » -
सुर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
भक्तपुर । सुर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सुर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित खेलमैदानमा आजदेखि प्रतियोगिता…
Read More » -
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
नुवाकोट । भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै यातायातमार्फत जिल्लासँग अन्य…
Read More » -
बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डो¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको…
Read More » -
पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढिरहेको छ : मुख्यमन्त्री थापा
भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढिरहेको बताउनुभएको छ…
Read More »

