जगत साउद
-
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्ब बराबरको बजेट प्रस्तुत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३७ अर्ब बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री चक्र बहादुर…
Read More » -
पहिरो पन्छाएपछि सुदूरपश्चिमका प्रमुख राजमार्ग पुनः सञ्चालनमा
धनगढी। लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेका सुदूरपश्चिम प्रदेशका प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। पहिरो पन्छाएसँगै भीमदत्त राजमार्ग, पहलमानसिंह राजमार्ग, जयपृथ्वी राजमार्ग र…
Read More » -
मुक्त कमैया परिवारको पुनर्स्थापना प्राथमिकतामा : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैया परिवारको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आज धनगढीमा मुक्त कमैयाका प्रतिनिधि टोलीसँगको भेटमा मुख्यमन्त्री…
Read More » -
सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न काँग्रेसको माग
धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न सरकारसँग माग गरेको छ।…
Read More » -
संविधानले नागरिककाे सर्वाेच्चता कायम गरेकाे छ: मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्य रूपमा मनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोजित विशेष समारोहका बीच…
Read More » -
संविधानले न्याय, समानता र जनताको सर्वोच्चता स्थापित गरेको छ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधान न्याय, समानता र जनताको सर्वोच्चता स्थापित गरेको दस्ताबेज भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय…
Read More » -
सुदूरपश्चिम सरकारद्वारा बजेट पुनर्लेखन गर्ने निर्णय, आर्थिक मामिला मन्त्रालयलाई जिम्मेवारी
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट पुनर्लेखन गर्दै निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको उद्योग,…
Read More » -
मुक्त हलियाकाे स्थायी समाधान खाेजिनु पर्छ : मुख्यमन्त्री भट्ट
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाको स्थायी रुपमा समाधान खोजिनु पर्ने बताउनुभएको छ। आज धनगढीमा १८ औ मुक्त हलिया दिवसका अवसरमा आयोजित कार्यक्रममा…
Read More » -
१८ औँ मुक्त हलिया दिवस: प्रमाणीकरण भएकामध्ये साढे १३ हजार परिवारको पुनःस्थापना पूरा
धनगढी। नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पूरा भएको अवसरमा धनगढीमा १८ औँ मुक्त हलिया दिवस मनाइएको छ। तत्कालीन सरकारले २०६५ भदौ २१…
Read More » -
‘समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ। धनगढीमा बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले निजी…
Read More »

