समाज
-
लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालक अनिवार्य
चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।
Read More » -
विपद्का घटनामा ३५ जनाको मृत्यु, १५ जना घाइते
काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ । केन्द्रीय…
Read More » -
जुम्लाको त्रिवेणी–टोप्ला अझै सडक खुलेन, नागरिकलाई सकस
जुम्ला । तातोपानी गाउँपालिका वडा नं.७ र ८ लाई कर्णाली राजमार्गमा जोड्ने त्रिवेणी–टोप्ला सडकको अवरुद्ध नखुल्दा भेरीखोला क्षेत्रका नागरिकले सास्ती पाएका छन् । यही असोज…
Read More » -
पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका…
Read More » -
बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा
काठमाडौँ । नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । नेपाल प्रहरी…
Read More » -
रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय
रसुवा । भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित…
Read More » -
राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ ।
Read More » -
पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ । सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण…
Read More » -
पूर्व सूचनाले घटायो बर्दियामा विपद्को क्षति
बर्दिया । मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ । जिल्ला…
Read More » -
माङसेबुङ गाउँपालिका बासीले देशका तीन अस्पतालमा विशेष छुट पाउने
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले देशका विभिन्न ३ वटा अस्पताल सँग विशेष सम्झौता गर्दै आफ्ना नागरिकलाई उपचारमा छुट प्रदान गर्ने निर्णय गरेको छ । पालिकाले…
Read More »

