तुलसी सापकोटा
-
सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा पूर्ण प्रतिबद्ध छ : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
Read More » -
सार्वभौमसत्ताप्रति सचेत रहन एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न सुझाव दिनुभएको छ । प्रतिनिधि…
Read More » -
जोखिमयुक्त बस्तीमा रहेका नागरिकको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीमा रहेका नागरिकको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण…
Read More » -
राहदानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभामा परराष्ट्रमन्त्री शिशिर खनालले विचार…
Read More » -
विदेशस्थित नेपाली नियोगहरूमा आफ्नै भवन निर्माणको कार्य अघि बढाएको परराष्ट्रमन्त्रीद्वारा जानकारी
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र…
Read More » -
युरोपियन युनियनको कालो सूचीबाट नेपाललाई हटाउन सरकार दृढताका साथ लागिरहेको छ : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको…
Read More » -
प्रतिनिधि सभा बैठक: जनसरोकारका विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाका सांसदहरूले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नुपरिरहेको सास्ती, अनलाइन ठगी र सुशासनलगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
Read More » -
बाढीपहिरोका जोखिममा भएका जनताको सुरक्षा, उद्धार र उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
Read More » -
प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रुलिङ
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले…
Read More » -
आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभाले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ माथिको विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
Read More »

