भिडियाे
-
झोलुङ्गे पुलले घटायाे पैदल यात्रीको दूरी (भिडियोसहित)
पछिल्लो समय जिल्लाका चार स्थानमा निर्माण भएका झोलुङ्गे पुलले गाउँको पैदल यात्राको दूरीलाई अझ सहज बनाएको छ ।
Read More » -
अध्यादेशका विषयवस्तुबारे प्रधानमन्त्रीको पत्रकार सम्मेलन (लाइभ)
काठमाडौँ। हालै जारी भएका अध्यादेशबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
Read More » -
अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै गुल्मीका महिला (भिडियो)
ग्रामीण क्षेत्रमा यत्तिकै खेर जाने सिस्नुका कपडा बनाउन महिलाहरूलाई राज्यले प्रेरित गरेसँगै उनीहरूले व्यावसायिक रुपमा सिस्नुका कपडा बनाउदै आएका छन् ।
Read More » -
विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभएको छ ।
Read More » -
ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री…
Read More » -
आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउने रकम सरकारले दिन नसक्ने
Read More » -
मगर समुदायसँग जोडिएको दशअवतार भजन समूह
पाल्पा । सामान्यतया भजन समूह भनेपछि ब्राह्मण समुदायको प्रत्यक्ष संलग्नता रहेर नाच्ने गाउने बजाउने समूह भन्ने बुझिन्छ तर पाल्पाको निस्दी गाउँपालिका वडा न-५ गल्धाफाँटमा भने अलग्गै…
Read More »