विदेश
-
फ्लाइ दुबईको विमानमा चालकहरूबीच झगडापछि आपतकालीन अवतरण
ताबुक साउदी । युएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरायली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । विमानका सबै…
Read More » -
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट
किएभ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार पूर्वी युक्रेनको लडाकु शहर लिमान नजिक युद्ध प्रभावित स्थलमा पुगेर युद्धस्थलमा खटिरहेका सैनिकहरूलाई भेटी उनीहरूको समस्याबारे जानकारी लिनुभएको छ। …
Read More » -
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
न्युयोर्क । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक विशेष संयोजक डा रमिज अलक्बरोभले गाजा पट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए तापनि यहाँका बासिन्दाले…
Read More » -
युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै
तेहरान । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मङ्गलवार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा…
Read More » -
‘इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युएईको गोप्य भ्रमण’
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग छलफल गर्नुभएको छ…
Read More » -
पश्चिमी म्यान्माको एक बजारमा हवाई आक्रमण हुँदा ३३ जनाको मृत्यु
क्याउकट, म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको र थप ३६ जना घाइते भएको उक्त क्षेत्रमा प्रभाव…
Read More » -
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन…
Read More » -
अमेरिका नेपाल सहयोगी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि ९३ हजार डलर सहयोग हस्तान्तरण
काठमाडाैँ। अमेरिकाको भर्जिनियामा सक्रिय ‘अमेरिका नेपाल सहयोगी समाज’ (America Nepal Helping Society – ANHS) ले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका…
Read More » -
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
लखनऊ। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्…
Read More » -
पूर्वी कङ्गोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
बुकाभु (कङ्गो) । पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् । दुर्घटना…
Read More »

