दोस्रो दिन
-
राष्ट्रिय एकताका लागि सार्वजनिक सेवा प्रसारण
सार्वजनिक सेवा प्रसारण आवाज विहीनहरूको आवाज बनेर सामाजिक रूपान्तरणमा खरो उत्रन सामाजिक साँस्कृतिक क्षेत्रका विज्ञहरुले सुझाव दिनुभएको छ ।
Read More » -
विपद् जोखिम न्युनिकरण र व्यवस्थापनमा पिएसवि नेपाल
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा सम्बद्ध सबै निकायहरूले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइएको छ ।
Read More » -
स्वास्थ्य र शिक्षामा सार्वजनिक सेवा प्रसारण नेपाल बहस
सार्वजनिक सेवा प्रसारण नेपालले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
Read More »