प्रतिनिधिसभा निर्वाचन-२०८२
-
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।
Read More » -
निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को प्रतिवेदन पेस गरेको छ ।
Read More » -
‘निर्वाचन हुनैपर्छ’ भन्ने अठोटले सफलता दिलायो : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कयौँ चुनौती र अन्यौलता चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ सम्पन्न गरिएको बताउनुभएको छ ।
Read More » -
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योल चिरेर निर्वाचन सम्पन्न गरायौँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको…
Read More » -
आज समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिइँदै, चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ। आयोगले…
Read More » -
निर्वाचन आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ ।
Read More » -
दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले…
Read More » -
छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने…
Read More » -
रुकुम पश्चिममा ९ जना उम्मेदवारको जमानत जफत
रुकुम पश्चिम। रुकुम पश्चिममा फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ जनाको जमानत जफत भएको छ । यस निर्वाचनमा १२ दलबाट उम्मेदवारहरू सहभागी थिए…
Read More » -
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन दलले कति सिट पाए? (सूचीसहित)
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ ।
Read More »

