-
रोल्पा पहिरोमा मृत्यु भएका १० जनाकै पहिचान खुल्यो (अपडेट)
रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ।
-
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री पदका लागी दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
-
देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।



















































