-
नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको ‘नेपाल विशेष सेवा ऐन,…
-
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।
-
प्रधानमन्त्रीसँग चीनका राजदूतको शिष्टाचार भेटवार्ता सम्पन्न
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा…
-
आलोचनालाई सुधारका रुपमा लिन प्रतिपक्षी सांसदहरूको आग्रह
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई सीमा विवादसम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसदमा आएर स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन पुनः माग गर्नुभएको छ । प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन, सुधारका रुपमा लिन प्रतिपक्षी दलका सांसदहरुले आग्रह गर्नुभयो…























































