-
सुनसरी र सिराहाको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता…
-
शहरी क्षेत्रमा यसै वर्षदेखि ‘फाइभ जी’ सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
नेपालमा 'फाइभ जी' सेवा शुरु र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले शहरी क्षेत्रमा यसै वर्षदेखि र सन् २०३५ सम्म देशभर 'फाइभ जी' पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो ।
-
महँगी लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानका लागि मल र सिँचाइको व्यवस्था, बजारमा देखिएको खाना पकाउने ग्याँसको अभाव, महँगी लगायतको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसदहरुले विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमति पत्र लाइसेन्स र मालपोतका काममा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण…
-
नष्ट भएका अभिलेखको विकल्पमा उपलब्ध प्रमाणबाट बेरुजु प्रमाणीकरण गर्न सकिने : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नष्ट भएका प्राथमिक स्रेस्ताको अभिलेख पुनः प्राप्त गर्न नसकिने अवस्थामा द्वितीय स्रोतका तथ्याङ्कबाट बेरुजु प्रमाणीकरण गर्न सकिने बताउनुभएको छ ।



















































