सितु मानन्धर खड्का
-
भोटेकोशी–त्रिशूली बाढीपीडितको आफ्नै जिल्लामा पुनर्वास र तत्काल राहत व्यवस्थापन गर्न सांसदहरूको माग
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सांसदहरुले बाढीपीडितको सुरक्षित स्थानमा पुनर्वास र चाडपर्व अनुकूल राहत…
Read More » -
बाढी प्रभावित क्षेत्रमा सुरक्षित आवास र पूर्वाधार निर्माणलाई प्राथमिकता
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले राजमार्ग र पुल पुनर्निर्माण गर्दा उच्च बाढीको सतहको अध्ययन गरी सुरक्षित स्थानमा पूर्वाधार निर्माण गर्ने कानुनी सुधार अघि…
Read More » -
कोप–३१ मा हिमशृङ्खला संरक्षणको मुद्दा उठाउनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा हिमशृङ्खला संरक्षण र जलवायु न्यायका…
Read More » -
प्रतिनिधिसभा बैठक : फोहोरमैला व्यवस्थापन विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । उक्त विधेयक…
Read More » -
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
काठमाडौँ I नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबीच वित्तीय साक्षरता तथा वित्तीय समावेशितासम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने सम्झौता भएको छ ।…
Read More » -
बाढी प्रभावित क्षेत्रमा बस्ती स्थानान्तरण र पूर्वाधार पुनःस्थापनाको योजना अघि बढाइने: मन्त्री लम्साल
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण र पुनर्निर्माणका लागि सुरक्षित पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध…
Read More » -
जलवायु कूटनीतिमा सशक्त अन्तर्राष्ट्रिय राजनीतिक पहलको खाँचो: सांसदहरू
सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरूले जलवायु कूटनीतिमा सरकारको अन्तर्राष्ट्रिय राजनीतिक पहल अझ सशक्त हुनुपर्ने…
Read More » -
जलवायु न्याय र जलवायु क्षतिपूर्ति मुद्दालाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने सांसदहरूको जोड
काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले जलवायु न्याय र जलवायु क्षतिपूर्ति मुद्दालाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभएको छ…
Read More » -
सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व : मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय…
Read More » -
जलवायु न्याय र क्षतिपूर्तिको पहल गर्न राष्ट्रिय सभा सदस्यहरूको माग
बैठकमा सांसदहरुले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न जिम्मेवार बनाउन नेपालले उक्त विश्व मञ्चमा जलवायु क्षतिपूर्ति र जलवायु न्यायका पहल अघि बढाउनुपर्नेमा जोड दिनभयो…
Read More »

