-
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
-
प्रतिनिधि सभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरूले मंहगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बजारमा देखिएको एलपी ग्याँसको अभाव, खाद्यान्न, तरकारी फलफूलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार…
-
सुनसरी र सिराहाको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता…
-
शहरी क्षेत्रमा यसै वर्षदेखि ‘फाइभ जी’ सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने
नेपालमा 'फाइभ जी' सेवा शुरु र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले शहरी क्षेत्रमा यसै वर्षदेखि र सन् २०३५ सम्म देशभर 'फाइभ जी' पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो ।
















































