-
भोटेकोशी बाढी : पाँच सय ५३ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म पाँच सय ५३ जनाको शव फेला परेको छ ।
-
भोटेकोशी बाढीका कारण विच्छेद भएको रसुवा सडक सञ्जालसँग पुनः जोडियो
भोटेकोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ ।
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ९१ करोड सहयोग रकम सङ्कलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ ।
-
आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।




















































