तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य दुई हजार चार सयले घट्यो: चाँदीको स्थिर

काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।  

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० र चाँदी रु चार हजार ९६५ कायम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button