चिनियाँ राष्ट्रपति सीद्वारा नेपालको विपत्तिप्रति समवेदना व्यक्त
काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनुभएको छ ।
उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्