-
सहायक प्रजनन प्रविधिको नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता
नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
-
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त…
-
ग्याँसको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्याँसको सहज रुपमा आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्याँस आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका…
-
ग्याँसको अभाव खेप्नुपरिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले देशभरी जनताले खाना पकाउने ग्याँसको अभाव खेप्नु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको छ । सभाको आज बसेको बैठकमा सांसदहरुले घण्टौँ लाइन बस्दा समेत ग्याँसको नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नागरिक कहिलेसम्म भोको बस्नुपर्ने हो भनी प्रश्न…






















































