-
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले आज सञ्चारमन्त्री डा तिमिल्सिनासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन…
-
प्रतिनिधि सभाबाट चार विधेयक दफावार छलफलका समितिमा पठाइयो
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् ।
-
समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीताको बढी खाँचो छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाँचो भएको बताउनुभएको छ ।
-
जघन्य अपराधको अध्ययन गरी प्रतिवेदन कार्यान्वयन गर्न सांसदहरूद्वारा सरकारलाई आग्रह
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कारबाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ ।
















































