-
दलितको मौलिक हक कार्यान्वयन तथा विकासका लागि विधेयक तर्जुमा हुदैछः मन्त्री गौतम
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानुनी र नीतिगत प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
-
हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा
साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ ।
-
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।
-
राष्ट्रियसभा बैठक : खाना पकाउने ग्याँसको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सांसदहरुले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।






















































