-
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त…
-
ग्याँसको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्याँसको सहज रुपमा आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्याँस आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका…
-
ग्याँसको अभाव खेप्नुपरिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले देशभरी जनताले खाना पकाउने ग्याँसको अभाव खेप्नु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको छ । सभाको आज बसेको बैठकमा सांसदहरुले घण्टौँ लाइन बस्दा समेत ग्याँसको नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नागरिक कहिलेसम्म भोको बस्नुपर्ने हो भनी प्रश्न…
-
अब ल्याइने विधेयकको मस्यौदा विषय विज्ञले गर्ने : मन्त्री पुन
काठमाडौँ । सरकारले अव ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सम्बन्धित विषयमा विज्ञता भएका व्यक्तिहरूबाट मस्यौदा गरेर विधेयक ल्याउँदा छलफल गर्न सहज हुने हुँदा सोही…






















































