तपाईँ सुन्दै हुनुहुन्छः

  • मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

    सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिनुभयो । यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उहाँले…

  • रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

    रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने नौ जना बेपत्ता छन्। बुधबार राति अविरल वर्षापछि माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ…

Back to top button