-
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गर्नुभएको छ ।
-
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ ।
-
बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा एक…
-
मनसुनयता सरदरभन्दा कम वर्षा
यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






















































