-
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थ्यले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थ्यले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ ।
-
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने सम्बन्धमा अध्ययन गर्न दुई समिति गठन
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।
-
सहायक प्रजनन प्रविधिको नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता
नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
-
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त…





















































