-
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।
-
राष्ट्रियसभा बैठक : खाना पकाउने ग्याँसको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सांसदहरुले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
-
भेरीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ बांगिरह स्थित छिन्चु जाजरकोटमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ ।
-
रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो ८ जना अझै बेपत्ता
बुधवार राति अविरल वर्षाका कारण गाउँ माथि जङ्गलको खोल्साबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन्





















































