मनिष गुप्ता
-
एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। एमालेका तर्फबाट दोस्रो…
Read More » -
कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा चोकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहान…
Read More » -
निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना लाभान्वित
कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको समन्वय तथा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा शिवराज अस्पताल, बहादुरगञ्जमा सञ्चालित निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ हजार ७…
Read More » -
चन्द्रौटा अस्पतालको ३८ लाख हिनामिना प्रकरणमा पाँच जना पक्राउ
कपिलवस्तु। आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाख रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा…
Read More » -
ट्रकमा स्कार्पियो ठोक्किँदा २ को मृत्यु, ३ घाइते
कपिलवस्तु । कपिलवस्तुको पिपराहवामा रोकिराखिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति करिब ९ बजे कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको…
Read More » -
कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी
कपिलवस्तु । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । महाराजगञ्ज नगरपालिका,…
Read More » -
कपिलवस्तुमा ६३ दशमलव ६३ प्रतिशत मतदान
कपिलवस्तु । कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ । कपिलवस्तुको ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार…
Read More » -
कपिलवस्तुमा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न
कपिलवस्तु । कपिलवस्तुमा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार जिल्लामा करिब ६० प्रतिशत मत खसेको …
Read More » -
कृष्णनगर नगरपालिकाद्वारा १६० छात्राहरूलाई साइकल वितरण
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ। लुम्बिनी प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत सञ्चालित यस कार्यक्रमअन्तर्गत कक्षा ८ उत्तीर्ण…
Read More » -
मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विजयनगर गाउँपालिका–१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु…
Read More »

