सितु मानन्धर खड्का
-
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ I प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका चुनौती र सङ्कटहरूको सामना गर्न भूराजनीतिक सहकार्यसहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनुभएको…
Read More » -
जुनसुकै कम्पनीको सिलिन्डरमा ग्यास भर्न मन्त्री यादवको निर्देशन
मन्त्री यादवले तेल, ग्यास, लत्ताकपडा, खाद्यान्न र चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्नुपर्ने समेत बताउनुभयो ।
Read More » -
‘खोज तथा उद्धारको आधिकारिक चरण जारी’
काठमाडौँ । सुरक्षा निकायका अधिकारीहरुले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
Read More » -
भोटेकोशी बाढीमा बेपत्ताको खोजी तीव्र पार्न सांसदहरूको सरकारसँग माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले भोटेकोशी बाढीका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका नागरिकहरूका आफन्तप्रति सरकारको जबाफदेहिता सुनिश्चित गर्न माग गर्नुभएको छ ।…
Read More » -
भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान
काठमाडौँ I संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको…
Read More » -
मन्त्रिपरिषद बैठक: बाढीबाट हाल सम्म ४ सय ७७ जनाको निधन
सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जना निधन भएको विवरण सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद…
Read More » -
सर्वदलीय बैठकद्वारा १० बुँदे सङ्कल्प पारित
भोटेकोशी बाढीबाट भएको क्षति, खोजी–उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले १० बुँदे सङ्कल्प गरेको छ ।
Read More » -
सरकारले उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने
काठमाडौँ । सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार तथा राहतका…
Read More » -
निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनुपर्नेमा जोड
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ ।
Read More » -
राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले सार्वजनिक तथा गुठीका जग्गा भूमाफियाहरुले कब्जा गरेको सम्बन्धमा विभिन्न…
Read More »

