सुनिता राई
-
महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
इलाम । महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका घटनाविरुद्ध इलाममा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको संयुक्त…
Read More » -
गौतमको ‘बीपी र विद्रोहका ती दिन’ विमोचन
इलाम । पत्रकार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तकको इलाममा गृह विमोचन भएको छ। इलाम सदरमुकामस्थित अरनिको सांस्कृतिक सङ्ग्रहालय, पुरानो दरबारमा आयोजित…
Read More » -
इलाम अस्पतालमा डायलाइसिस सेवा: झापा धाउनुपर्ने बाध्यता हट्यो, रगत अभाव मुख्य चुनौती
इलाम। इलाम अस्पतालमै नियमित डायलाइसिस सेवा उपलब्ध भएपछि यहाँका बिरामीहरूलाई ठूलो राहत मिलेको छ। माईजोगमाई गाउँपालिका–६ का दिनेश भण्डारी विगत चार वर्षदेखि यही अस्पतालमा नियमित…
Read More » -
इलाममा ७० खेल शिक्षकलाई भलिबल प्रशिक्षण दिइने
इलाम । जिल्ला भलिबल संघ इलामले जिल्लाभरका खेल शिक्षकलाई भलिबल प्रशिक्षण गराउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई भलिबल प्रशिक्षण गराउँदा विद्यालय…
Read More » -
इलाममा फर्निचर उद्योगबाट आठ लाख बढीको अवैध काठ बरामद
इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकस्थित एक फर्निचर उद्योगबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ। स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचर उद्योगबाट लुकाइछिपाइ…
Read More » -
एक महिनासम्म खुलेन मेची राजमार्गको राजदुवाली सडकखण्ड, जनजीवन प्रभावित
इलाम । बर्खा सुरु भएसँगै अवरुद्ध भएको मेची राजमार्गको माइखोला–राजदुवाली सडकखण्ड एक महिनासम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ। मुख्य…
Read More » -
सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो
इलाम। मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड लामो समयदेखि अवरुद्ध हुँदा इलाममा खाना पकाउने ग्यासको आपूर्ति ठप्प भएको छ। ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य दैनिक उपभोग्य…
Read More » -
अलैँची निर्यातमा नयाँ कीर्तिमान: गत वर्ष १२ अर्ब ६३ करोडको अलैँची निर्यात
इलाम। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आवमा १२…
Read More » -
इलाम–झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद
इलाम । केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५…
Read More » -
मेची राजमार्ग अवरुद्ध: पूर्वी पहाडको जनजीवन प्रभावित
लगातारको वर्षापछि मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध हुँदा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ।
Read More »

