मंजित कुमार राम
-
महोत्तरीबाट १९६ किलो गाँजासहित दुई जना पक्राउ
महाेत्तरी।महोत्तरीको बर्दिबासबाट प्रहरीले १९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले गोप्य सूचनाका आधारमा शनिबार साँझ बर्दिबास नगरपालिका–१ मा बा ५…
Read More » -
नापी सर्वेक्षक १ लाख घुस रकम सहित पक्राउ
महोत्तरी । महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्वेक्षक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले मङ्गलवार सेवाग्राहीसँग १ लाख रुपैयाँ…
Read More » -
भोटेकोशी बाढी: महोत्तरीका नाै जना सम्पर्कविहीन
महोत्तरी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महोत्तरीका ९ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा बर्दिबास नगरपालिका-३ का सौभाग्य बिष्ट, बर्दिबास-९ का जोया राणा मगर,…
Read More » -
मोटरसाइकल नीलगाईसँग ठोक्किँदा एक जनाको मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बिपी राजमार्गमा शनिबार मोटरसाइकल नीलगाईसँग ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका–१ का ३२ वर्षीय मोटरसाइकल चालक विनय कुमार साहको बर्दिबासस्थित जनसेवा अस्पतालमा…
Read More » -
गृहमन्त्रीद्वारा महोत्तरीस्थित मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण
महोत्तरी । गृहमन्त्री सुधन गुरुङले महोत्तरीमा नेपाल–भारत सीमा मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण गर्नुभएको छ ।मन्त्री गुरुङले नेपाल–भारत सीमा अन्तर्गत मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण गर्नुभएको हो…
Read More » -
छिमेकी मुलुकबाट महोत्तरी प्रवेश गर्नेलाई परिचयपत्र अनिवार्य
महोत्तरी । महोत्तरीको सीमा नाका भई नेपाल भित्रिने सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक पहिचान खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको छ…
Read More » -
महोत्तरीमा सर्पदंशबाट एक बालकको मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरा चल्कीमा सर्पदंशले बिहीबार एक बालकको मृत्यु भएको छ। स्थानीय चन्दन कापरका–८ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घर छेउको…
Read More » -
मुक्त हरवा–चरवाको अधिकार सुनिश्चित गर्न १० बुँदे घोषणापत्र सार्वजनिक
महोत्तरी । महोत्तरीको बर्दिवासमा मुक्त हरवा–चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण तथा भूमि र वन अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित १० बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ।…
Read More » -
महोत्तरीमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता
महोत्तरी। महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। स्थानीय ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने…
Read More » -
कालोपत्रे सडक बनेपछि बिजलपुराका स्थानीयलाई आवतजावतमा सहज
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा १ हजार १ सय ९५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको…
Read More »

