सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
प्रदेशसभाको बैठक आज साँझ ५ः०० बजेका आह्वान गरिएको थियो । प्रदेशसभा सचिवालयका अनुसार भोलि वैशाख २२ गते साँझ ५ः३० बजेसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
उक्त बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्