तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा पार्टी सङ्गठन विस्तार, पार्टी एकता र नेताहरूको कार्य विभाजन लगायतका समसामयिक विषयमा छलफल गर्न लागिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हिजो पनि बसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button