तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को बैठक तत्काल आह्वान गर्न माग गर्ने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौँ । प्रतिपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले तत्काल संसद्को बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button