मकै भण्डारण

दाङ, २१ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित लुहाडबराको एक घरमा परम्परागत तरिकाले घरको वरिपरि झुन्ड्याएर भण्डारण गरिएका मकैका झोता। गाउँघरमा किराफट्याङ्ग्रा, मुसा तथा चिस्यानबाट जोगाउन यसरी मकै सुकाएर भण्डारण गर्ने प्रचलन छ। तस्बिर : कुलदीप न्यौपाने / रासस








प्रतिक्रिया राख्नुहोस्