कोरलानाका जोड्ने पुल

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित नेपाल—चीन सिमाना कोरलानाका र उपल्लो मुस्ताङ जोड्ने नरसिंह खोलामा निर्मित पक्की पुल । कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले १२० मिटर लामो पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङमा बाह्रै महिना सवारी आवागमनमा सहज भएको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस








प्रतिक्रिया राख्नुहोस्