धनगढीमा सीप तथा रोजगार मेला सञ्चालन (फोटो फिचर)
धनगढी । कैलालीको धनगढीमा ४० दिन लामो सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ ।

मेलामा १ हजार २२ जना युवायुवतीको सहभागिता रहेको छ ।

मेलामा सहभागी उनीहरू निःशुल्क रुपमा विभिन्न सीपमूलक तालिम पाउँदा उत्साहित भएका उनीहरूमा सीप सिकेर स्वदेशमै आत्मनिर्भर रोजगारीकर्ता बन्ने हुटहुटी देखिन्छ ।

धनगढी उपमहानगरपालिकाले मेलामा पुरोहित देखि डकर्मी, सिलाई कटाई, ब्युटिसियन लगायतका विभिन्न २९ विधाका सीप तथा रोजगारीमूलक तालिम सञ्चालन भइरहेको जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्