बिनोद कुमार मल्ल
-
महिनादेखि सडक अवरुद्ध, मुगुमा ग्यासदेखि दैनिक उपभोग्य वस्तुको अभाव
मुगु। भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा एलपी ग्यास, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति…
Read More » -
रसुवामा मुगुका १५ जना सम्पर्कविहीन
मुगु । रोजगारीका लागि रसुवा पुगेका मुगुका १५ जना सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको…
Read More » -
कालो तिलको महत्व बढ्दै, उत्पादन घट्दै
मुगु । मुगुमा रैथाने कालो तिलको धार्मिक तथा सांस्कृतिक महत्व उच्च रहे पनि पछिल्लो समय यसको उत्पादन भने घट्दै गएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा कालो…
Read More » -
वर्षायाममा सडक खन्दा झ्यारी–चोरमेलामा यात्रुलाई सास्ती
मुगु ।नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला–ताल्चा चोरमेलाखण्डमा वर्षायाममै सडक चौडा गर्ने काम सुरु भएपछि यात्रु तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। निर्माणका क्रममा पटक–पटक सडक अवरुद्ध हुँदा…
Read More » -
सिमी नफलेपछि कृषक चिन्तित
मुगु । जिल्लामा यस वर्ष अत्यधिक वर्षाका कारण सिमी नफलेपछि कृषकहरू चिन्तित बनेका छन्। लगातारको वर्षा र मौसमको प्रतिकूलताका कारण सिमीमा फल नदेखिएपछि कृषकहरू चिन्तित…
Read More » -
ढुम गाउँमाथि पहिरो, रातभर जाग्राम बस्न बाध्य ढुमबासी
मुगु ।मुगुको छायानाथ रारा नगरपालिका–५ ढुम गाउँका बासिन्दा गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । करिब १५० घरधुरी रहेको…
Read More » -
शिवको मूर्ति सहित पुजारी र सुरक्षाकर्मीको टोली छायाँनाथ धामतर्फ प्रस्थान
मुगु । मुगुको प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाममा रहेको शिव भगवानको मूर्ति शुद्ध पार्न पुजारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालासहितको टोलीले आज छायाँनाथ धामतर्फको यात्रा सुरु गरेको…
Read More » -
तामा खानी उत्खननको सवाल स्थानीयको मागमै सीमित
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फुमा रहेको प्राचीन तामा खानी वर्षौंदेखि खानीमै सीमित बनेको छ। तामा खानीको सम्भाव्यता अध्ययन र उत्खननको विषय बेलाबेला उठ्ने…
Read More » -
चट्याङ लाग्दा मुगुमा ३ गाई र ११ बाख्रा मरे
मुगु । मुगुको सोरु गाउँपालिका–५ नेरस्थित भदाली जङ्गलमा चट्याङ लागेर ३ गाई र ११ बाख्रा मरेका छन्। मङ्गलवार दिउँसो करिब ४ बजे जङ्गलमा चराउन लगिएका…
Read More » -
मुगुका महिलामा आङ खस्ने समस्या बढ्दो, पीडा लुकाएर बस्छन् महिलाहरू
मुगु । मुगुका महिलामा आङ खस्ने समस्या बढ्दै गएको छ। पोषणयुक्त खानाको कमी, कम उमेरमै गर्भधारण र सुत्केरीपछि पर्याप्त आराम नपाउने अवस्थाका कारण महिलामा पाठेघरसम्बन्धी…
Read More »

