पूर्णप्रसाद न्यौपाने
-
ओखलढुङ्गा जिसस प्रमुखमा १ जनाको मात्रै मनोनयन
ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा १ जनाको मात्रै उम्मेदवारी परेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा जिसस प्रमुखमा कांग्रेस नेता टेकराज…
Read More » -
जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेस उम्मेदवार सर्वसम्मत
ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै…
Read More » -
रुम्जाटारमा हवाई उडान पुनः सुरु, अलपत्र बिरामीलाई यात्रा गर्न सहज
ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटारमा हवाई उडान पुनः सुरु भएको छ । करिब ५ वर्षपछि आज दिउँसो रुम्जाटार विमानस्थलमा उडान भएको हो । विगतमा नियमित उडान…
Read More » -
ओखलढुङ्गामा पहिरोले पाँच घर विस्थापित, २३ घर जोखिममा
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले ५ घर परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण गएको पहिरोले जिल्लाको मोलुङ गाउँपालिका ७ जेसे गौरीडाँडाका ५ घर परिवार…
Read More » -
मजदुर बोकेको ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, ११ घाइते
ओखलढुङ्गा । ओखलढुङ्गामा हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । खिजीदेम्बा गाउँपालिका -१…
Read More » -
दोस्रो ओखलढुङ्गा महोत्सव सुरु
ओखलढुङ्गा । दोस्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि दोस्रो ओखलढुङ्गा महोत्सव सञ्चालन गरिएको…
Read More » -
मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङले जित्यो
ओखलढुङ्गा । प्रदेश स्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय अध्यक्ष कप…
Read More » -
ओखलढुङ्गामा पहिलो पटक गैरआवासीय नागरिकता वितरण
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक गैरआवासीय नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा मार्फत खिजिदेम्बा गाउँपालिका–१ का विनोद खड्काले जिल्लामा पहिलो पटक गैरआवासीय…
Read More » -
पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुंगा । ओखलढुंगाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबार देखिको अविरल बर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज…
Read More » -
पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । अविरल वर्षाका कारण गएराती पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको थियो भने…
Read More »