तुलसी सापकोटा/सरिता खनाल
-
स्वास्थ्य र शिक्षामा सार्वजनिक सेवा प्रसारण नेपाल बहस
सार्वजनिक सेवा प्रसारण नेपालले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
Read More » -
‘संविधान संशोधन गर्दा व्यापक र सार्थक छलफल आवश्यक’
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान संशोधन बहसमा आएको भन्दै यसको कार्यान्वयनको क्रममा देखिएका जटिलता हेरेर यसलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ । सभामुख…
Read More » -
‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले प्रतिनिधि सभाकाे बैठक प्रभावित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दलहरुबीच सहमति हुन नसक्दा प्रभावित भएको छ । माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसद्को…
Read More » -
टिआरसी विधेयकमा उल्लेख गरिएका विषयमा राष्ट्रिय सहमति भन्दा बाहिर जान नहुने
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन विधेयक (टिआरसी), संविधान संशोधन, मुलुकमै रोजगारी सिर्जना लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले…
Read More » -
वर्षापछिको बाढी, पहिरो र डुवानबाट पुगेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ I प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उद्धारको कामलाई पहिलो…
Read More » -
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव…
Read More » -
प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसदहरुले दुग्ध किसानहरुले समयमा दूधको भुक्तानी नपाएका कारण उनीहरू आन्दोलनमा रहेको…
Read More » -
प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौँ । प्रतिनिधि सभामा आज विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको…
Read More » -
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिनुभएको छ ।
Read More » -
प्रतिनिधिसभा बैठक : मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले तराईमा लुटपाट, चोरी डकैती लगायतका घटना बढिरहेकाले समयमै नियन्त्रण…
Read More »