राजेन्द्र विक
-
बाजुरामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
बाजुरा। अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गौमुल गाउँपालिका–५ की २६ वर्षीया मनिसा रोकायालाई थप उपचारका लागि…
Read More » -
हुड्केली र पञ्चेबाजा संरक्षणमा बाजुराका स्थानीय तह
बाजुरा । सुदूरपश्चिमका पहाडी जिल्लाको मौलिक पहिचान बोकेको हुड्केली नाच र पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि बाजुराका स्थानीय तह संरक्षणमा जुटेका छन्। आधुनिक जीवनशैली,…
Read More » -
चेतनदीप अयडी हत्या प्रकरणमा ६ जनालाई जन्मकैद
बाजुरा।अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। घटना भएको करिब चार वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले…
Read More » -
बाजुरा अस्पतालमा जटिल शल्यक्रिया हुन थालेपछि स्थानीयलाई राहत
बाजुरा I जिल्ला अस्पताल बाजुरामा जटिल प्रकृतिका समस्याहरूको शल्यक्रिया हुन थालेपछि बाजुरावासीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा जटिल प्रसूति, एपेन्डिक्स, हाडजोर्नी…
Read More » -
लोप हुँदै काठका भाँडा
बाजुरा । कुनै समय बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडाकुँडा हाल गाउँघरमै पाउन मुस्किल पर्न थालेको छ।…
Read More » -
बाजुरामा रैथाने बाली लोपोन्मुख अवस्थामा
बाजुरा।बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा खेती हुँदै आएका कागुनो, झुमरो र फापरलगायत रैथाने अन्नबाली लोपोन्मुख अवस्थामा पुगेका छन्। पोषिलो, औषधीय गुणयुक्त र अर्गानिक खाद्यका…
Read More » -
लोपोन्मुख बन्दै आरन पेशा, परम्परागत व्यवसायबाट जीविकोपार्जन कठिन
बाजुरा। बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरन पेशाबाट जीविकोपार्जन गर्न कठिन हुन थालेपछि यो पेशा नै लोप हुने अवस्थामा पुगेको छ…
Read More » -
रसुवा बाढीपीडितलाई बाजुराका तीन स्थानीय तहको ४४ लाखभन्दा बढी सहयोग
बाजुरा ।रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि बाजुराका तीन स्थानीय तहले ४४ लाख ५१ हजार २ सय ४८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।…
Read More » -
तीन दिनपछि खुल्यो साँफे–मार्तडी सडक
बाजुरा । अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक आजदेखि सञ्चालनमा आएको छ। गत शनिबारदेखि बडीमालिका नगरपालिका–६, ८ र ९…
Read More » -
वीरे खोलाको बाढीले २३ परिवार विस्थापित
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरे खोला झरनामा आएको भीषण बाढीले २३ परिवार विस्थापित भएका छन्। शुक्रबार रातिदेखि परेको अविरल…
Read More »

