सुनसरीमा १ व्यक्तिले आफ्नै शरीरमा आगो लगाए
सुनसरी । सुनसरीको इटहरीमा १ व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन ।
इटहरी ५ स्थित एक होटेल अगाडि ४५ वर्षीय सूर्यबहादुर अधिकारीले पेट्रोल खनाइ शरीरमा आगो लगाएका हुन ।
इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठका अनुसार अधिकारी गम्भीर घाईते भएको उपचारको लागि नोबेल अस्पताल पठाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्