तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा २ बजेसम्म ३०.८९ प्रतिशत मत खस्यो

बैतडी। बैतडीमा दिउसो १ बजेसम्म  ४८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट २ बजेसम्म बजेसम्म ४८ हजार ५१४ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

यो जिल्लाको कूल मतदाताको ३०।८९ प्रतिशत हो ।

जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा साम्तिपूर्ण तवरले मतदान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button