तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।


टीयु क्रीकेट मैदानमा विराटनगरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button