अधिकांश जिल्लामा एमालेको जनसभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।
सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङ, काभ्रेपलाञ्चोक लगाएतका जिल्लाहरुमा जनसभा भइरहेकाे एमालेले जनाएकाे ५ ।
सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्