तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार माध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्छ’

फाइल तस्बिर

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउनका कारण सञ्चारमाध्यमले भोग्नुपरेका समस्या हल गर्न सरकारले सहयोग गर्ने बताउनुुभएको छ ।

मिडियो सोसाइटीको आज ज्ञापनपत्र बुुझनुुहुदैं सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री डा. खतिवडाले लकडाउन लगायतका कारण व्यवसायीले झेल्नुपरेका समस्यालाई ध्यानमा राखेर सरकारले व्यवसाय निरन्तरताका लागि सरकारले सघाउने बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button