तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक सुरु भएको छ । 

बैठकमा समसामयिक राजनीतिक, बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत र प्रधानमन्त्रीले हालै सम्पन्न गर्नुभएको अमेरिका भ्रमणलगायतका विषयमा छलफल हुने नेकपा एमाले कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button