महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबिच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया राख्नुहोस्