तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं । राष्ट्रिय सभाको यही असोज १२ गते शुक्रवार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक असोज १८ गते १ बजेका लागि सारिएको छ ।

असोज १२ गते बोलाइएको बैठक विशेष कारणबस बस्न नसक्ने भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज १८ गते बिहीबार १ बजेका लागि बैठक निर्धारण गर्नुभएको सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button