माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवलगायत पदाधिकारीहरू उपस्थित हुनुहुन्छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्